ए डिभिजन लिगको अन्तिम खेलमा विमल घर्तीमगर मच्छिन्द्रबाट खेल्ने

२ फागुन, काठमाडौं । स्ट्राइकर विमल घर्तीमगरले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्ने भएका छन् । विमलले मच्छिन्द्रबाट नेपाल आर्मी क्लबविरुद्ध खेल्ने भएका हुन् । प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार पत्रकार सम्मेलन गरी विमलले आर्मीविरुद्ध खेल्ने जानकारी दिएका हुन् । विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात डिस्कोमा गएको भन्दै विमल घर्तीमगर, अन्जन विष्ट, … Continue reading ए डिभिजन लिगको अन्तिम खेलमा विमल घर्तीमगर मच्छिन्द्रबाट खेल्ने